Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नक्कली डाक्टरलाई सघाएको आरोपमा अधिवक्तालाई पनि मुद्दा

काडमाडौं । नक्कली चिकित्सक जितेन्द्र पन्थीमाथि अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अधिवक्ता उषा थपलियालाई पनि पक्राउ गरेको छ । नक्कली कागजपत्रलाई प्रमााणित गरिदिएकोमा थपलियालाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको हो ।  आफू वीर अस्पतालको चिकित्सक भएको भन्दै अर्घाखाँचीका पन्थीले डा‍. कृष्ण रिजाललाई ठगी गरेका थिए । नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता नम्बरको परीक्षाको आवेदनका लागि उनले…