Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नरभक्षी बाघ समातियो

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमतर्फ आतंक मच्चाइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिकालगायत क्षेत्रमा आतंक मच्चइरहेको बाघलाई बुधबार बाघ नियन्त्रण टोलीले नियन्त्रणमा लिएको हो । केही दिनअघिदेखि क्यामरा ट्रयापिङ प्रविधिबाट बाघको अनुगमन गरिएको थियो र लामो समयदेखि मानिसलगायत पशुचौपायामाथि आक्रमण गरिरहेको बाघ पहिचान भएपछि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।…