काठमाडौं । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्यरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अीवीकार गरेको छ। धनुषाको धनुषधाम ४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका थिए । त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको…