Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


अनावश्यक भण्डारणले सिलिन्डर अभाव

काठमाडौं । सर्वसाधारणले आवश्यकता नै नभई घरमा सिलिन्डर भण्डारण गर्दा बजारमा अक्सिजन अभाव भएको छ । नेपाल अक्सिजन ग्यास उत्पादक संघले हाल नेपालको मागलँई धान्न सक्ने अवस्था भएपनि कोभिड १९ को दोस्रो संक्रमण बढेसँगै सर्वसाधरणले घरमा भइपरी आवश्यकता मानेर भण्डारण गर्दा बजारमा अक्सिजन सिलिन्डर अभाव भएको जनाएको छ । अक्सिजन उद्योगले तत्कालको माग धान्न सक्ने…