काठमाडौं । कोभिड १९ बाट मंगबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ। लगातार तेस्रो दिन ७ हजार जना भन्दा बढीमा संक्रमण पुष्टि भएको हो…