काठमाडौं । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरुमा अक्सिजनको अभाव चर्किदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् । उपत्पादकहरुले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिसलन्डर नै नरहेको जनाएका छन् । अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन…