काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ । यसबाट ओली नेतृत्वकोे सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ । जसपा मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा (१२० जना अभियुुक्त) फिर्ता लिने निर्णय गरेको छ। यो निर्णयसागै जसपाले एमाले नेतृत्वको वर्तमान सरकारसँग सत्ता…