Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


काराबाओ कपको उपाधि म्यान्चेस्टर सिटीलाई

एजेन्सी । यस वर्षको इंग्लीश लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको फाइनलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो । वेम्बले रंगशालामा गएराति भएको खेलमा सिटीलाई विजयी गराउन आयमेरि लापोर्तेले ८२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै सिटीले लगातार चौथो पटक तथा समग्रमा आठौं…