Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


संक्रमितसँगै सुत्न बाध्य छन् कुरुवा

काठमाडौं । दुईवटा सर्जिकल मास्कले नेपालगन्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो । भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्को उपचार कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमान्को उपचार कहिले हुने हो भन्ने चिन्ता । अस्पतालबाहिर रहेको होटलमा…