Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


करोडौँका घर भएका सहरियालाई कौसीखेती गर्न सरकारको १० हजार अनुदान

काठमाडौं । सहरमा करोडौँ पर्ने तीन/ चारतले घर छ । कोठा भाडामा लगाएर महिनामै दशौँ हजार बुझ्छन् । यिनै सहरियालाई छतमा तरकारी फलाउन भनेर बागमती सरकारले कौसीखेतीका नाममा १० हजार अनुदान बाँडिरहेको छ । र, घरधनीहरु पनि अनुदान हात पार्न लाइन लाग्ने गरेका छन् । जब कि तरकारी खेतीबाटै परिवार पाल्ने सहरी क्षेत्र आपिासका वास्तविक…