Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


१३ लाख बराबरका अवैध सामान बरामद

परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले १३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । जिल्लाका सीमावर्ती नाकाबाट भन्सार चोरी गरेर ल्याउँदै गर्दा बर्दघाट, सुस्ता र महेशपुर नाकाबाट सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो । गएराति पिकअप भ्यानबाट ल्याउँदै गरेको अवस्थामा बर्दघाटबाट…