Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को प्रथम विधान महाधिवेशनलाई व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको सो महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ। त्यसरी गठन गरिएका कमिटीहरुमध्ये अध्यक्ष मण्डल कमिटीको…