काठमाडौं । सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता अतालिन पुुगेका छन् । यस हप्ता तीन दिनको कारोबारमा तीनै दिन उच्च अंकले घटेपछि लगानीकर्ता प्यानिक बन्न पुुगेका हुन् । मंगलबार पनि नेप्से परिसूचक ७० अंकले घटेको छ । नेप्से सूूचक २ दशमलव ६१ प्रतिशतले घट्दा दुई हजार ६ सय १५ दशमलव ४० बिन्दुुमा पुुगेर थामिएको छ । नेप्सेसँगै कारोबार रकम घट्नाले…