काठमाडौं । पछिल्ला वर्षमा सरकारबीच वितरणमुखी बजेट बाँडफाँडमा प्रतिस्पर्धा देखिएको छ । पुँजी निर्माणमा लगानी गर्नुभन्दा पनि भोट बटुल्न र लोकप्रियता हासिल गर्न नगदै रकम वितरण गर्नमा प्रतिस्पर्धा देखिएको हो । आर्थिक वर्ष २०५१/०५२ मा वृद्ध भत्ताको रुपमा सुरु भएको भत्ता दिने प्रचलन चालू आर्थिक वर्षको प्रतिस्थापन विधेयकसम्म आइपुग्दा अझै बढ्दै गएको छ । आर्थिक…