Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बरामद रकमको खुल्दैन स्रोत

काठमाडौं । माघ ५ गते सप्तरीको राजविराज–५ मा स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित राजेश चौधरी र दिलीप मण्डल पक्राउ परे। उनीहरू भारतबाट नेपालतर्फ फर्किने क्रममा चेकजाँच हुँदा सप्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई प्रक्राउ गर्यो‍। त्यस्तै, माघ ४ गते रौतहट बौधीमाई–७ बाट ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित भारत बिहारका १९ वर्षीय…