काठमाडौं । तीर्थालुलाई सुलभ दरमा बस्न भारतले पशुपति क्षेत्रमा बनाइदिएको धर्मशाला सामान्य तीर्थालु बस्नै नसक्ने महँगो छ । बतास अर्गनाइजेसनले भाडामा लिएर होटेल चलाइरहेको यो धर्मशालामा एउटै कोठाको मूल्य खानाबाहेक नै झन्डै सात हजारसम्म तोकिएको छ । भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल चलाउने गरी बतास अर्गनाइजेसनलाई ठेक्कामा दिएको थियो । वार्षिक एक…