Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


कांग्रेसलाई धम्क्याउँदै दाहाल

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सोचेभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थालेका छन्। सरकारले संघीय संसद्को निर्वाचन तयारी थालेका बेला दाहालले एमालेको जस्तै हालत कांग्रेसको पनि बनाइदिने भन्दै धम्क्याउन थालेका हुन्। सत्ता गठबन्धन बैठकमा आगामी कात्तिक वा मंसिरभित्र संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल…