Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै

काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ । गत वैशाख ३१ को स्थानीय तहको निर्वाचनपछि निक्षेप भित्रिन थालेको हो । गत वैशाख ३० सम्ममा ४३ खर्ब ७० अर्ब निक्षेप रहेकोमा जेठ १३ सम्म…