Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादीकाे रणनीति

काठमाडौं । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमाले भन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो। स्थानीय तह निर्वाचनबाट कांग्रेस…