Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


मन्त्रीको प्रभावले विकासको दुर्दशा

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका–९ धर्मोदय माविका विद्यार्थी खारखोलामा पुल नहुँदा एक महिना हेलिँदै विद्यालय आउजाउ गर्न बाध्य भए। वर्षौंदेखि बर्खायामको यो समस्या देखे पनि पक्की पुल निर्माणमा सरोकारवाला कसैले चासो दिएका छैनन्। नगरपालिकाको पहलमा अहिले पाइप राखेर विद्यार्थीलाई विद्यालय आउजाउ गर्न अस्थायी बाटो बनाइएको छ। ठुलो पानी परेर खोला उर्लियो भने त्यो पनि…