Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


पेचिलो बन्दै सिट बाँडफाँट : प्रत्यक्षतर्फ १६५ सिट, २३० बढीमा दाबी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलभित्र प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको 'सिट बाँडफाँट' पेचिलो बन्दै गएको छ । सत्तारूढ कार्यदलको बुधबार बसेको बैठकमा 'सिट बाँडफाँट' मोडालिटी पेस हुने भनिए पनि सहमति नभएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलको शीर्षस्थ तह बैठकमा 'सिट बाँडफाँट' बारे छलफल भएको थियो । बैठकमा पाँचै दलका…