Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


बानेश्वरमा मेयर बालेनको कारबाहीः ३ सय भवनको भूमिगत तला निसानामा

काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङका लागि बनाएको भूमिगत तलालाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नेे करिब ३ सय भवनमाथि कारबाही गर्ने भएको छ । घरधनीहरूले भूमिगत तलामा पार्किङको व्यवस्था गर्ने उल्लेख गरी नक्सा पाससहित घर बनाए पनि भूमिगत तलालाई पार्किङका लागि नभई पसल, क्याफे सञ्चालनलगायत व्यावसायिक प्रयोजनका लागि भाडा लगाएपछि महानगरपालिकाले कारबाही शुरू गरेको हो ।…