काठमाडौं । राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार धवलशमशेर राणाले आफू निर्वाचित भए तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । बुधबार बिहान बाँकेको डुडुवामा निर्वाचन प्रचारका क्रममा सांसदमा निर्वाचित भए त्यस बापत पाउने ८०–९० हजारको तलव भत्ता नलिने घोषणा गर्नुभएको हो । यस अघि दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा…