Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


विराटनगरमा नमुना मतदान प्रभावकारी

काठमाडौं । प्रदेश नम्बर एक निर्वाचन कार्यालय विराटनगरले गरेको सञ्चालन गरेको नमुना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक सय मत सदर भएको कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । मतदानमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुई मतपत्र र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा गरी…