२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


तेह्रथुममा नमुना मतदान

तेह्रथुम । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यास स्वरुप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदानमा छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुलेसमेत मतदान गर्नुभयो । नमुना मतदान छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको र अन्य स्थानीय तहमामसमेत गरीने जिल्ला निर्वाचन अधिकृत निराज शर्माले बताउनुभयो । नमुना मतदानमा…