सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउनुपर्ने बताउनुभयो । उहाँले देश र जनताको भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गर्नुभयो । उहाँले…