Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व हो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताउनुभएको छ । सत्तारुढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उहाँको भनाई थियो । शुक्रबार भैरहवामा आयोजित नेपाल…