काठमाडौं । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) मा आज बिहीबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको थियो । सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको बुधबार निधन भएसँगै आयोगले बुधबार नै नयाँ कार्यतालिका प्रकाशित गरेको थियो…