Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन डा. केसीको आह्वान

काठमाडौं । डा. गोविन्द केसीले प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन आह्वान गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेतालाई भोट नदिन आग्रह गर्नुभएको हो । उहाँले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र…