काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले नागरिकताको विषय आफूले चार वर्षअघि नै सल्टाइसकेको बताउनु भएको छ । अमेरिकाको नागरिक भइसके पनि नेपालको नागरिकता नत्यागेका विषयमा परेको उजुरीमा प्रष्टीकरण दिँदै उहाँले यस्तो बताउनु भएको हो । सामाजिक सञ्जाल फेसबुक लाइभमा उहाँले आफूले अमेरिकाको नागरिकता पाएपछि नेपाली नागरिकता त्यागेको वा नत्यागेकका…