Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


आम निर्वाचन–२०७९ : माधव नेपालकाे अग्रता कायमै

रौतहट । नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनको मतगणनामा अग्रता हासिल गर्नु भएको छ । उहाँले रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ८ हजार २१५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका अजय गुप्ताले ७ हजार ५३१ मत ल्याएर पछ्याइरहनु भएको छ ।