Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


गगनले जिते काठमाडौं ४ मा,भारी मतले विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी हुनुभएको छ । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी हुनु भएको हो । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईलाई १३ हजार…