काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताउनुभएको छ । आज मंगलबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ७ हजार १ सय ४० मत प्राप्त गरेर विजयी बन्नुभएका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताउनुभएको हो । उहाँले मतदाताको भनाइ…