रुकुमपूर्व । रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नु भएका मगरले नेकपा एमालेका कैलाशकुमार मल्ललाई परापजत गर्नुभएको हो । मगरले १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ५ हजार २२१ मत प्राप्त…