झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विजयी हुनुभएकाे छ । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले तेश्रो पटक भने बाजी मार्नु भएकाे हाे । उहाँले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गर्नु भएकाे हाे । पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९६२४…