इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । शुक्रबार दिउँसाे २ बजेसम्म एमालेका उम्मेदवार नेम्वाङले २१ हजार १ सय २० मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १९ हजार ४ सय २७ मत…