काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा भैरव बुढाले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका छन् । सोही वडाका हुकुमसिंह सावत र खड्क रोकायाले…