१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


सर्लाहीका १६ स्थानीय तहमा पुरानै नेतृत्वको उम्मेदवारी

सर्लाही । जिल्लाका २० स्थानीय तहमध्ये १६ वटा स्थानीय तहको प्रमुखमा दोहोरिनका लागि पुरानै नेतृत्वले उम्मेदवारी दिएका छन् । लालबन्दी नगरपालिका र हरिपूर्वा नगरपालिका तथा पर्सा गाउँपालिका र रामनगर गाउँपालिकाबाहेक अन्य पालिकामा यसअघिकै प्रमुखले पुनः टिकट लिएर उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना, नेकपा (एमाले), नेपाली कांग्रस र नेकपा (माओवादी…