२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


मेयरका उम्मेदवार मदनदास श्रेष्ठलाई हिन्दु महासंघको साथ

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो । नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिनुभएको छ । कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः…