पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतगणना सुरक्षाप्रति आशंका व्यक्त गर्नुभएको छ । पोखरामा सोमबार आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबबन्धनका दलले मतपत्र च्यात्न सक्ने भन्दै मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन दिनुभयो । ‘गठबन्धनले मतले जित्ने कुनै सम्भावना छैन, यसकारण तपाईंहरू मतगणनाको बेलामा आँखा झिमिक्क पनि नपार्नुस्,’ उहाँले भन्नुभयो, ‘भरतपुरमा…