काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीबार मतदान स्थल र निर्वाचन केन्द्रहरूको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिृकतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिनुभयो । सूचना अधिकारी पौड्यालले…