सर्लाही । सर्लाही क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय विजयी हुनुभएको छ । रायले ९ हजार ६२६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीले ९ हजार ४४७ मत प्राप्त गर्नुभएको छ ।