काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले १०४ क्षेत्रमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, नेकपा (एमाले) ८६ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्र ५३,…