Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


मतको सम्मान नै गर्न सकेनन् नेताले, सधै विकल्पको खोजिमा मतदाता

काठमाडौं । संसदीय राजनीतिको पहिलो अभ्यास मानिएको वि.स. २०१५ सालको चुनावदेखि हालसम्म जनताले विश्वाससाथ दिएको मतको नेताहरुले कहिल्यै सम्मान गरेनन् । दलहरुले पटक पटक पाएको जनादेशलाई शक्तिको उन्मादमा कुल्चने गरेका छन् । संसदको १०९ सीटका लागि वि.स.२०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्येक उम्मेदवारलाई चुनावी खर्च भनेर ५ हजार उपलब्ध गराएको थियो । गोर्खा परिषद् १०…