२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमा लेख्दै ओलीले ३ प्रतिशत मत नकट्ने गठबन्धन घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले 'समानुपातिक मतगणना भइरहेको छ । सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत…