५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


बर्दियामा ५५ प्रतिशत मत खस्यो

बर्दिया । बर्दियामा ५५ प्रतिशत मत खसेको छ । ८ वटा पालिका रहेको जिल्लामा दिउँसो ४ बजेसम्म ५५ प्रतिशत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो । स्थानीय सरकारका प्रतिनिति चुन्न ज्येष्ठ नागरिक, अपाङ्गता भएका र सामान्य नागरिकले उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि चुस्त रहेको…