५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


पाँचथरमा ६० प्रतिशत मत खस्यो

पाँचथर । पाँचथरमा करिब ६० प्रतिशत मतदान भएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो । ८ वटा स्थनीय तह रहेको पाँचथरमा सबै पालिकाको केन्द्रमानै मतगणना हुने भएको हो । मतपेटिका ल्याउन समय लाग्ने भएको हुँदा शनिबार बिहानबाट मात्रै मतगणना हुन सक्ने जिल्ला निर्वाचन कार्यालय…