Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


बाजुराका अयडीको हत्या भएको ९ दिनपछि दाहसंस्कार गरियो

महेश कार्की बाजुरा । यही मंसिर ४ गते आम निर्वाचनको दिन मतदानका क्रममा भएको विवादपछि कुटपिट गरेर हत्या गरिएक भनिएका चेतन अयडीको ९ दिनपछि परिवारद्वारा शव बुझेर सोमबार दाहसंस्कार गरिएको छ । अयडी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुुका केन्द्रीय सदस्य समेत रहेका थिए । सोमबार बिहान अएडीको शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको थियो र…