Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


अब कांग्रेसबाट युवापुस्ताले पार्टी र देशको नेतृत्व गर्ने समय आयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यता रहेको बताउनुभएको छ । उहाँले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताउनुभएको हो । उहाँले कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताउनुभयो ।…