Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


दोलखाका १० मतदात केन्द्रमा बिहीबार निर्वाचन, तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहीबार हुने निर्वाचनका लागि तयारी पूरा भएको र ४ वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिनुभयो । आयोगको यही मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६…